१६ भदौ, काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महाकाली बाढी पीडितलाई २ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । समूहले स्थापनाको ४१ औं वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा एक समारोहको आयोजना गरि उक्त रकम सहयोग गरेको हो । समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । समूहले...
नेपालमा फूलको कारोबार एक अर्ब नाघ्यो

Post a Comment