My Presentation

News

My Photo Albums

Showing posts with label photo. Show all posts
Showing posts with label photo. Show all posts

Written By Unknown on Monday, October 14, 2013 | 2:02 AM


my photo

Written By Unknown on Friday, September 13, 2013 | 1:40 AM


my photo

Written By Unknown on Wednesday, September 4, 2013 | 4:46 AM


sarita harsit

Written By Unknown on Friday, August 30, 2013 | 1:34 AM


Indian Heroine photo

Written By Unknown on Sunday, August 18, 2013 | 4:14 AM


ganesh


my photo


कुनै पनि हालतमा निर्वाचन हुन्छ : प्रचण्ड

२ भदौ, जनकपुरधाम । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो संविधानसभाको निर्वाचनको मिति तोकिसकिएकाले त्यसमा कुनै फेरबदल नहुने बताउनुभएको छ ।
prachanda
आइतवार जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै प्रचण्डले असन्तुष्ट दलहरुसँग सकारात्मक वार्ता भएकाले मङ्सिर ४ गते नै निर्वाचन हुनेमा कुनै शङ्का नरहेको स्पष्ट गर्नुभयो ।
“उपेन्द्र यादवले नेतृत्व गरेको मोर्चालाई जसरी पनि निर्वाचनमा सहभागी गराउन आवश्यक रहेकाले उहाँसँग पनि सकारात्मक कुरा भएको छ” अध्यक्ष दाहालले भन्नुभयो-”वैद्यजीसँग पनि सरकारको वार्ता भइरहेको छ भने भोलि मेरो पनि कुराकानी हुनेछ र निर्वाचनमा वैद्य समूहले भाग लिनेबारे टुङ्गो लाग्नेछ ।” रासस

Via:Onlinekhabar.com

Paraglading in pokhara


Videos

Unicode